Friday, April 24, 2026
spot_img
spot_img

‘नाडा अटो शो’को मुख्य प्रायोजकमा ‘टाटा डट इभी’

spot_img
spot_img

अटोमोबाइल्स व्यवसायको कुम्भ मेला मानिने ‘नाडा अटो शो २०२४’ को मुख्य प्रायोजक ‘टाटा’ गाडी हुने भएको छ । नाडाको कार्यसमिति बैठकले ‘टाटा डट ईभी’लाई यसपालीको अटो शोको मुख्य प्रायोजकमा छनोट गरेको हो ।

‘नाडा अटो शो’को मुख्य प्रायोजकमा गाडीकै ब्राण्ड रहने यो पहिलोपटक हो । यसअघि लुब्रिकेन्ट, स्पेयर पार्टस् ब्राण्डहरु मुख्य प्रायोजक रहँदै आएका थिए ।

भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना हुने नाडा अटो शो २०२४ मा ८७ स्टलहरु हुनेछन् । यसमध्ये चार पाङ्ग्रे गाडीका २२, लाइट कमर्सियल गाडीका १३ वटा, दुइ पाङ्ग्रे सवारीका ३३ र बैंक तथा वित्तीय संस्थाका ६ स्टल रहने छन् । स्पेयर पार्टस् र टायर लुब्रिकेन्टसका स्टलहरु पनि रहने छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img