Thursday, August 13, 2026
spot_img

१२.८९ प्रतिशतले बढ्यो नेपाल एसबिआई बैंकको खुदनाफा, ईपीएस १८.०४ रुपैयाँ

spot_img

नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १२.८९ प्रतिशतले बढेर २ अर्ब ४ करोड पुगेको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ८१ करोड खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.३० प्रतिशतले बढेर ५ अर्ब ३३ करोड पुगेको छ।  यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा ११.०४ रुपैयाँ रहेको छ।

यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी १८ रुपैयाँ ०४ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १९४.७३ रुपैयाँ रहेको छ।

११ अर्ब ३३ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा ९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा २.९२ प्रतिशत रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...

गरिमा क्यापिटलको निमित्त सीइओमा अशोक सुवेदी

गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अशोक सुवेदी नियुक्त...

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा

रिलायबल समृद्धि योजनाले लाभांश घोषणा गरेको छ । योजना...

माण्डु हाइड्रोपावरको साधारणसभा आह्वान, २२.५२६३ प्रतिशत लाभांश प्रस्ताव

माण्डु हाइड्रोपावर लिमिटेड भदौ १८ गते साधारणसभा बोलाएको छ...

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३९.९० करोड, ईपीएस २२.०४ रुपैयाँ

रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

वैदेशिक लगानी इन्फ्लोमा नेपालको अवस्था एकदमै कमजोर छ: कार्यकारी निर्देशक तिमिल्सिना

नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित...
spot_img