Monday, August 3, 2026
spot_img

१०३६ प्रतिशतले बढ्यो महुली लघुवित्तको खुदनाफा, लाभांश क्षमता ४२.५८ प्रतिशत

spot_img

महुली लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १०३६.४६ प्रतिशतले बढेर १९ करोड ३२ लाख पुगेको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३९.७४ प्रतिशतले बढेर ४९ करोड ७४ लाख पुगेको छ। कम्पनीको संचालन नाफा ११३५ प्रतिशतले बढेर २७ करोड ६१ लाख पुगेको छ।  यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १६ करोड ५० लाख रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा ४२.५८ रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी ४९ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २२७.९१ रुपैयाँ रहेको छ।

३८ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा ४९ करोड ५६ लाख रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ९.८० प्रतिशत रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सिम्रिक एयरलाई पोखरामा पूर्णकालिन ‘स्काई डाइभ’को अनुमति

सिम्रिक एयरले पोखरामा पूर्णकालिन स्काई डाइभको अनुमति पाएको छ...

‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन...

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने भएका छन्।...

सुनचाँदीको भाउ बढ्यो

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

४९.१८ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको खुदनाफा, लाभाश क्षमता २७.१३ प्रतिशत

हिमालयन लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि...
spot_img