Friday, July 24, 2026
spot_img

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

spot_img

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको लागि तयारी सुरु गरेको छ । बोर्डले नेपाल धितोपत्र बोर्ड आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिमा बजारमा तरलता अभिवृद्धि गर्न short selling लगायतका अन्तराष्ट्रिय रुपमा स्वीकृत बजार संयन्त्रहरु चरणवद्द रुपमा अध्ययन, परिक्षण र कार्यान्वयन गर्ने जनाएको छ।

बोर्डले Short Selling सेवा सञ्चालन व्यवस्था मिलाउनका लागि गर्नुपर्ने कानुनी सुधार तथा संरचनागत (जनशक्ति र प्रविधि) को आवश्यकता पहिचानसहित यथाशीघ्र कार्य अगाडि बढाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न सबै प्रकारको सहजीकरणको लागि तयार भएको जनाएको छ।

short selling लाई बजार घट्दा पनि आम्दानी गर्न सकिने औजारको रुपमा लिने गरिन्छ । सामान्यतया शेयरबजार बढ्दा मात्र लगानीकर्ताले नाफा कमाउन सक्छन्। तर Short Selling उपलब्ध भएको बजारमा भने शेयर मूल्य घट्दा पनि नाफा कमाउन सकिन्छ।  Short Selling मा लगानीकर्ताले आफूसँग नभएको शेयर निश्चित अवधिका लागि सापटी लिन्छन् र त्यसलाई तत्काल बजारमा बिक्री गर्छन्।

यसै सन्दर्भमा बिजनेशपानाले Short Selling भनेको के हो, यसले कसरी काम गर्छ, यसको कार्यान्वयनको लागि कानूनी व्यवस्था, यसको कार्यान्वयनपछि कारोबार रकम कति बढ्न सक्छ लगायतका विषयबारे नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रवक्ता मुराहरि पराजुलीसँग कुराकानी गरेका छौँ ।

हेर्नुस् भिडियो :

 

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...

सुरज वैद्य बने अनररी कन्सुलर एचसीसीएनको डीन

प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ...
spot_img