Monday, July 27, 2026
spot_img

मकर जितुमाया सुरी  र श्वेत गंगा हाइड्रोको ६४ लाख कित्ता बढी शेयर बेच्दै डोल्मा

spot_img

डोल्मा इम्प्याक्ट फण्ड १ ले आफ्नो नाममा रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र मकर जितुमाया सुरी  हाइड्रोपावर लिमिटेडको शेयर बिक्री गर्ने भएको छ। फण्डले शेयर बिक्रीको लागि विद्युत नियमन आयोगको विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम सर्वसाधरणको जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गरेको हो।

फण्डले आफ्नो नाममा रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ३८ लाख ५१ हजार कित्ता शेयर र मकर जितुमाया सुरी  हाइड्रोपावर लिमिटेडको २६ लाख ५ हजार ९ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । फण्डले दोस्रो बजार अर्थात् नेप्से मार्फत नै यी शेयर बिक्री गर्न लागेको हो।

डोल्मा इम्प्याक्ट फण्ड १ ले दुई कम्पनीको गरि कुल ६४ लाख ५६ हजार ९ सय कित्ता शेयर बिक्री गर्न लागेको हो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...
spot_img