Thursday, July 23, 2026
spot_img

धोबीघाट सर्भिस सेन्टरमा एमजीको ७ दिने Service Camp सुरु

spot_img

नेपालमा JSW MG गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले धोबीघाटमा सञ्चालनमा ल्याएको नयाँ सर्भिस सेन्टरमा “ग्रान्ड ओपनिङ सर्भिस क्याम्प” सुरु भएको छ ।

कम्पनीले २२ जुलाईदेखि २९ जुलाई २०२६ सम्म ७ दिने “ग्रान्ड ओपनिङ सर्भिस क्याम्प” आयोजना गर्न लागेको हो । यस अभियानमार्फत एमजीका नयाँ तथा हालका ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नुका साथै कम्पनीको आधुनिक सेवा सुविधासँग परिचित गराइने कम्पनीले जनाएको छ ।

एमजीका ग्राहकहरूको स्वामित्व अनुभव अझ सुदृढ बनाउन तथा भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले यो नयाँ सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीको भनाइ छ ।

ग्रान्ड ओपनिङ सर्भिस क्याम्पका मुख्य आकर्षणहरूः

सम्पूर्ण एमजी ग्राहकका लागि समर्पित सर्भिस सुविधा

कम्पनीबाट प्रशिक्षित प्राविधिकद्वारा सेवा

Genuine MG स्पेयर पार्ट्सको उपलब्धता

पारदर्शी तथा प्रतिस्पर्धी सेवा शुल्क

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

चिनियाँ राष्ट्रपति चढ्ने कार ब्राण्ड नेपाल भित्रियो, यस्तो छ ६८ वर्षे इतिहास

चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल भित्रिएको छ ।...

विद्युत नियमन आयोगको अध्यक्षमा डा. राम प्रसाद धिताल नियुक्त

विद्युत नियमन आयोगको अध्यक्षमा डा. राम प्रसाद धिताल नियुक्त...

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना...

शेयरबजारको पुँजीगत लाभकरमा गिरावट, गत वर्ष १०.३५ अर्ब मात्रै संकलन

आर्थिक वर्ष २०८२/८३ मा पुँजीबजारबाट संकलन हुने पुँजीगत लाभकर...

नेपालमा MAXUS TERRON 9 सार्वजनिक, पहिलो ५० जनालाई ८८ लाख मै उपलब्ध

नेपालका लागि MAXUS सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय...

एम्बुलेन्स दर्ता मै सकस: नेपालले परिस्थिति बुझेर कानुन बनाउँछ कि अनावश्यक सिको गरेर ?

दीपक थपलिया  यो लेख लेख्नुपर्ने प्रेरणा एउटा घटनाले दियो । हालै...
spot_img