Monday, July 27, 2026
spot_img

तोलामा १४ सयले सस्तियो सुनको भाउ

spot_img

आज बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको छ । मंगलबार तोलाको १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले घटेर तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा आइपुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २५ हजार ४३० रुपैयाँ तोकिएको छ ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँको किर्तिमानी मूल्यमा कारोबार भएको थियो ।

आज बुधबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ७१० सय रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ४६६ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img