Monday, June 8, 2026
spot_img

अण्डाको मूल्य फेरि बढ्यो

spot_img
spot_img

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । नयाँ मूल्यसूची अनुसार अण्डाको मूल्य प्रतिकेट १५ रुपैयाँले बढेको छ ।

जस अनुसार अब एक्सेल साइजको अण्डाको मूल्य ५६० रुपैयाँ पुगेको छ ।

ठुलो साइजको अण्डाको मूल्य पहिले प्रतिक्रेट ५४५ रुपैयाँ पुगेको छ । मिडियम साइजको अण्डाको मूल्य क्रिेटको ५१५ रुपैयाँ पुगेको छ ।

सानो साइजको अण्डाको मूल्य भने प्रति पेटी ३ हजार रुपैयाँ तोकिएको छ ।

पछिल्लो २ हप्तामा दोस्रो पटक अण्डाको मूल्य समायोजन भएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सरकारले भन्यो ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा...

डिश होमले भन्यो ‘फिफा विश्वकप HD Set Top Box मा मात्र हेर्न पाइन्छ’

टेलिभिजन सेवा प्रदायक डिश होमले फिफा विश्वकप २०२६ को...

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सुरु

नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु...

काठमाडौँमा २७.५ किलोमिटर लामो मेट्रो रेल चलाउने तयारी, डीपीआर तयार पार्न टेण्डर आह्वान

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको लागि कार्य अघि बढाएको...

अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र...

तोला मै ८२ सयले घट्यो सुनको भाउ

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला...
spot_img