Monday, July 27, 2026
spot_img

मर्जरपछि नेप्सेमा समता घरेलु लघुवित्तको १४ लाख ८४ हजार कित्ता शेयर सूचीकृत

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समता घरेलु लघुवित्तको थप १४ लाख ८४ हजार ७ सय ८५ कित्ता शेयर सूचीकृत भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई १:१ को स्वापमा गाभेपछि मनकामना स्मार्टतर्फबाट आएको शेयर नेप्सेमा सूचीकृत भएको हो।

आज सूचीकृत भएको थप शेयर र यस अघि नै समता घरेलु लघुवित्तको कायम शेयर गरि अब नेप्सेमा कम्पनीको शेयर संख्या ५६ लाख ४० हजार ६३ कित्ता भएको छ । यस संगै अब नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको सूचीकरण खारेज भएको छ ।

थप शेयर सूचीकरण भएसंगै मर्जरको कारण रोक्का रहेको मनकामना स्मार्ट लघुवित्तको शेयरको कारोबार पनि सुचारु हुने भएको छ। ति शेयर पनि अब SMATA सिम्बलबाट नै कम्पनीको कारोबार हुने भएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...
spot_img