Monday, May 25, 2026
spot_img

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

spot_img
spot_img

नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी नेपाल सरकारकै सहसचिव हुन् । सरकारले यस अघि अर्को व्यवस्था नभएसम्म सहसचिव डंगोललाई नै महानिर्देशकको जिम्मेवारी दिएको थियो । अब भने खुला प्रतिस्पर्धाबाट नै उनलाई महानिर्देशन नियुक्त गरिएको हो ।

महानिर्देशकको लागि २१ जनाले आवेदन दिएका थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

देउवालाई पक्राउ नगर्न अदालतको आदेश

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न आदेश दिएको...

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पुनर्निर्माण

२०८१ सालको असोजमा रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको...

सरकारले बढायो धानको मूल्य, किसानलाई राहत

सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य...

मन्त्रिपरिषद् बैठकले गर्यो ४ निर्णय

सरकारले विभिन्न ४ वटा निर्णय गरेको छ। आज सोमबार...

डीडीसीले किसानलाई दिन थाल्यो दूधको रकम, दैनिक १ करोड भुक्तानी हुँदै

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दूग्ध विकास...

सबै कर्मचारी र श्रमिकको न्यूनतम तलब ३० हजार कायम गर्न माग गर्दै बालेनलाई पत्र

पेसागत महासङ्घ नेपालले श्रमिक एवं राष्ट्रसेवक कर्मचारीको तलब बृद्वि...
spot_img