Monday, August 3, 2026
spot_img

घरजग्गा कारोबारबाट १० महिनामा साढे ४३ अर्ब राजस्व संकलन

spot_img

चालु आर्थिक वर्षको १० महिनामा घरजग्गा कारोबारबाट साढे ४३ अर्ब राजस्व संकलन भएको छ । भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनदेखि बैशाख सम्ममा ४३ अर्ब ५४ करोड रुपैयाँ राजस्व उठेको हो ।

यो महिनामा मध्ये सबैभन्दा धेरै राजस्व बैशाखमा संकलन भएको छ । बैशाखमा ६ अर्ब २६ करोड रुपैयाँ राजस्व उठेको छ । बैशाख महिनामा १ लाख ६९ हजार ५३८ लिखत पारित भएका छन् ।

चैतमा ६ अर्ब १६ करोड राजस्व उठेको थियो ।

चालु आर्थिक वर्षको साउनमा ३ अर्ब २८ करोड, भदौमा ३ अर्ब १० करोड, असोजमा २ अर्ब ७५ करोड र कार्तिकमा २ अर्ब ७४ करोड रुपैयाँ राजस्व उठेको थियो ।

मंसिरमा ४ अर्ब ८४ करोड रुपैयाँ, पुषमा ५ अर्ब १७ करोड रुपैयाँ, माघमा ५ अर्ब रुपैयाँ र फागुनमा ४ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक...

सिम्रिक एयरलाई पोखरामा पूर्णकालिन ‘स्काई डाइभ’को अनुमति

सिम्रिक एयरले पोखरामा पूर्णकालिन स्काई डाइभको अनुमति पाएको छ...

‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन...

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने भएका छन्।...

सुनचाँदीको भाउ बढ्यो

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

१०३६ प्रतिशतले बढ्यो महुली लघुवित्तको खुदनाफा, लाभांश क्षमता ४२.५८ प्रतिशत

महुली लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...
spot_img