Friday, June 26, 2026
spot_img

महासंघको एसोसियट उपाध्यक्षमा पाण्डे २५५ मतले अगाडि, गणना हुन बाँकी मत जम्मा ३३४

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको छ । एसोसियट उपाध्यक्षतर्फ जारी मतगणनामा प्रबलजंंग पाण्डेले अग्रता लिइरहेका छन् ।

निर्वाचन समितिका अनुसार हालसम्म १५ सय मत गणना भएको छ । जसमा पाण्डेले ८७१ मत पाएर अग्रता लिइरहेका छन् । प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ६१६ मत पाएकी छिन् । श्रेष्ठभन्दा पाण्डे २५५ मतले अगाडि छन् ।

अब ३३४ मत गन्न बाँकी छ ।

यस्तै, एसोसियटको महिलातर्फ जुनामा माथेमा निर्वाचित भइसकेकी छिन् । उनले ९१० मत पाएकी छिन् । यस्तै, अविज्ञा मल्ल पनि जितको नजिक पुगेकी छिन् । मल्लले ८४१ मत पाइसकेकी छिन् । उनकी प्रतिस्पर्धी शोभा ज्ञवालीले ६२९ मतसहित पछ्याइरहेकी छन् । अर्की उम्मेदवार जमुना पौडेलले हालसम्म ५८५ मत पाएपनि उनको हार पक्का भइसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

कुमारी बैंक लिमिटेडका ग्राहकलाई नेसनल प्याथ ल्याब एण्ड रिसर्च...

मर्ज भए पोखरा र समृद्धि फाइनान्स, असार २६ गतेबाट एकिकृत कारोबार

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...

समृद्ध सुदूरपश्चिमको आधार बन्दै जालपादेवी केबलकार

माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको...
spot_img