Wednesday, April 29, 2026
spot_img
spot_img

चक्रपथ विस्तार गर्न चीनले दिने भयो ११ अर्ब, कलंकी–बसुन्धरा खण्डमा खर्च गरिने

spot_img
spot_img

काठमाडौँको चक्रपथ (रिङ रोड) विस्तार गर्न चीन सरकारले थप ११ अर्ब रुपैयाँ दिने भएको छ । उक्त अनुदान सहयोग सम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।

सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार उक्त रकम कलंकीदेखि बसुन्धारासम्म विस्तार गर्न खर्च गरिनेछ । यसलाई चक्रपथ विस्तारको दोस्रो खण्ड भनिएको छ । कुल ८.२ किलोमिटर दूरीको यो खण्ड विस्तार गर्न उक्त रकमबाट सडक र पुल बन्नेछन् । यो खण्डमा अहिले नेपाली पक्षले साइड क्लियरेन्सको काम गरिरहेको छ ।

यसअघि चीन सरकारले पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म सडक विस्तार गरेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

केही ब्रोकरले कोल्याट्रलमा गडबड गरेपछि नेप्सेको कडा निर्देशन, २५ % रकम पहिल्यै तिर्नुपर्ने

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शेयर कारोबारमा खरिद आदेश प्रविष्ट...

चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझावः एमआरपी कार्यान्वयनमा व्यवहारिकता अपनाइयोस्

नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी...

उद्योग वाणिज्य महासंघले ‘महिला उपाध्यक्ष’ पाउने सम्भावना अत्यन्त कम

नेपाल उद्योग वाणिज्य महासंघमा पहिलोपटक महिला उपाध्यक्षको प्रावधान राखिए...

सरकारले थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गर्यो सिफारिस

सरकारले थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष...

खातामा प्यान र ईमेल अपडेट गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

Nepal’s Banking Sector: Progress and Emerging challenges

Author: Deepak Luitel Past and Present of Banking sector From simple...
spot_img