Wednesday, June 17, 2026
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थपियो

spot_img
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सले निष्काशन गरेको हकप्रदमा आवेदन दिने म्याद थप भएको छ । म्याद थप संगै कम्पनीको हकप्रदमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने छ।

कम्पनीले चैत्र २६ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको हो। कम्पनीले १००ः१० को अनुपातमा अर्थात् १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले माघ २७ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...

नेप्सेको अध्यक्षमा अमृत लम्साल

नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा अमृत लम्साल नियुक्त भएका...
spot_img