Monday, July 27, 2026
spot_img

कारोबार सुरु भएको डेढ मिनेट मै शेयरबजारमा सर्किट ब्रेक

spot_img

आज आइतबार शेयर कारोबार सुरु भएको डेढ मिनेट मै सर्किट ब्रेक लागेको छ। नियमित कारोबार ११ बजे सुरु भएकोमा ११ बजेर १ मिनेट ३१ सेकेण्डमा बजार ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको हो।

११ बजेर १ मिनेट ३१ सेकन्डमा बजार ४ प्रतिशत अर्थात् १०२.६८ अंकले बढेकोले पहिलो सर्किट ब्रेक लागेको हो । अब बजार २० मिनेटपछि सुचारु हुने छ।

आजको प्रि ओपन सेसनमा शेयर बजार  ३८.२७ अंकले बढेर २६०६.४१ को बिन्दुमा पुगेको थियो  । लचक मौद्रिक नीति आएपछि लगानीकर्ता उत्साहित भएका छन् ।

बजार सुरु भएको पहिलो घण्टा भित्रमा शेयर बजार ४ प्रतिशतले घटबढ भएमा २० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।  त्यस्तै दोस्रो घण्टा भित्रमा ५ प्रतिशतले घटबढ भएमा ४० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ।  र तेस्रो घण्टा भित्र ६ प्रतिशतले घटबढ भएमा पुरै दिनको लागि कारोबार बन्द हुने व्यवस्था छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...
spot_img