पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्व ऊर्जामन्त्री खड्कालाई पक्राउ गरेको हो ।
सीआईबीले खड्कालाई अनुसन्धानको लागि पक्राउ गरिएको जनाएपनि पक्राउको कारण र आरोप सम्बन्धी विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।













