Tuesday, June 30, 2026
spot_img

प्रधानमन्त्री वालेन्द्र शाहको सपथ सकियो, २:१५ बजे पदभार ग्रहण गर्ने

spot_img
spot_img

नव नियुक्त प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्रीको सपथ लिएपछि राष्ट्रपति कार्यालयबाट बाहिरिएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए।

शाहले १२:३४ को शुभ साइत पारेर सपथ लिएका थिए।  सपथ ग्रहणको क्रममा १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन गरिएको थियो भने  १०८ जना बौद्ध भिक्षु/लामाद्वारा शुभ–मंगल पाठ गरिएको थियो । साथै ७ वटा शंखबाट शंखनाद गरिएको थियो।

प्रधानमन्त्रीको सपथ पछि अब उनी दिउँसो २:१५ बजे सिंहदरबार गएर पदभार ग्रहण गर्ने छन् ।  संविधान जारी भएपछि पहिलो पटक संविधान धारा ७६ (१) अनुसार सरकार गठन भएको छ। आज नै १५ सदस्यीय मन्त्रिपरिषद् गठन भईसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...
spot_img