Saturday, March 7, 2026
spot_img

झापा ५ : बालेनको १० हजार भोट कट्दा ओलीको ३ हजार पनि पुगेन

spot_img
spot_img

झापा ५ मा बालेन शाहले आफ्नो अग्रता झन् बढाउदै लगेका छन्। शुक्रबार साँझ ५:२० बजेको पछिल्लो अपडेट अनुसार बालेनले १० हजार ४ सय ६६ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका केपी शर्मा ओलीले २३ सय ५ भोट मात्र पाएका छन् । यी दुवै नेता आ-आफ्नो पार्टीबाट भावी प्रधानमन्त्रीका उम्मेदवार समेत हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

खल्तीका सह संस्थापक अरविन्द शाह बारा ३ बाट विजयी

बारा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द शाह विजयी...

चितवन २ मा रवि लामिछाने विजयी

प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

‘रेड जोन’मा रहेका एमालेका शीर्ष नेताहरु

प्रतिनिधिसभा सदस्यको निर्वाचन पश्चात अहिले धमाधम प्रारम्भिक मतपरिणाम आइरहेको...

नेकपाले खोल्यो खाता, रुकुम पूर्वमा प्रचण्ड विजयी

रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका...

काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतको आदेश

अदालतले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।...
spot_img