Monday, July 27, 2026
spot_img

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

spot_img

आज बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।  प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्।

बैठकले बुधबार बिहान भएको सौर्य एयरलायन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न छानबिन आयोग गठन गर्ने बताईएको छ। त्यस्तै राहत लगायतको विषयमा पनि न्रिने हुन सक्ने बताईएको छ।

आज बुधबार बिहान काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा उडेको केहि बेर मै सौर्य एयरलायन्सको जहाज दुर्घटनाग्रस्त भएको थियो । सौर्य एयरलायन्सको ९एन-एएमई कल साइनको जहाज दुर्घटना भएको हो। जहाजमा चालक दलका २ जना सदस्य र सौर्य एयरलायन्स कै १७ जना कर्मचारी गरि १९ जना सवार थिए। दुर्घटनामा जहाजका क्याप्टेन बाहेक अन्य १८ जनाको मृत्यु भएको छ। क्याप्टेनको भने उपचार हुदै छ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले विमानस्थल पुगेर दुर्घटनास्थलको अवतरण गर्दै घटनाबारे जानकारी लिएका थिए । अब साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले छानबिन र राहतबारेको निर्णय गर्ने छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img