Thursday, June 25, 2026
spot_img

यी हुन् सांग्रिला डेभलपमेन्ट बैंकका ठूला शेयरधनी, मनोकामना समूह भित्रियो

spot_img
spot_img

सांग्रिला डेभलपमेन्ट बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २२ पुगेको छ छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि २२ शेयरधनीसंग बैंकको ०.५० प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो। अघिल्लो आर्थिक वर्षमा ०.५० प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या १९ मात्र थियो।

बैंकमा विश्वास गौचनको १.९३ प्रतिशत शेयर स्वामित्व रहेको छ भने अन्जिता श्रेष्ठको १.५८ प्रतिशत शेयर स्वामित्व रहेको छ। यी दुवैले बैंकमा आफ्नो सामान्य स्वामित्व सामान्य घटाएका छन्। अघिल्लो आर्थिक वर्षमा बैंकमा यी दुईको शेयर स्वामित्व क्रमश १.९६ प्रतिशत र १.६० प्रतिशत थियो।

त्यस्तै बैंकमा उज्वल सत्यालको १.५२ प्रतिशत, केशव बोहराको १.३८ प्रतिशत, डा. रविन्द्र प्रसाद श्रेष्ठको १.१२ प्रतिशत, शोभा मिश्रको १.११ प्रतिशत तथा  कल्पना प्रसाईको १.०२ प्रतिशत शेयर स्वामित्व रहेको छ। बैंकमा अन्य शेयरधनीको  भने १ प्रतिशत भन्दा कम स्वामित्व रहेको छ।

बैंकको ठूलो शेयरधनीको रुपमा मनोकामना समूह भित्रिएको छ। मनोकामना समूहका २ कम्पनीले गरि बैंकको १.०२  प्रतिशत शेयर स्वामित्व लिएका छन्। जसमा मनोकामना क्यापिटल इन्भेष्टमेन्ट प्रालि र मनोकामना मोडर्न इन्जिनियरिङ प्रालिले समान ०.५१ प्रतिशत शेयर स्वामित्व लिएका छन्।

हेर्नुस् बैंकमा कसको स्वामित्व कति ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

CFO CONFERENCE हुँदै: बज्राचार्यको Keynote Speech, मनोज ज्ञवालीबाट Leadership Insight

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance,...

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...
spot_img