Tuesday, May 5, 2026
spot_img
spot_img

आइसिएफसि फाइनान्सको साधारणसभा सम्पन्न, लाभांश पारित

spot_img
spot_img

आइ.सि.एफ.सि.फाइनान्स लिमिटेडले आफ्नो बाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज सोमबार  बौद्ध हेरिटेज, बौद्ध पिपलबोटमा कम्पनीले साधारणसभा गरेको हो।

उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट चुक्ता पुँजीको  १५.७८९५५ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२÷८३ को लागि बाह्य लेखापरीक्षकमा “एस.ए.आर.एसोसिएट्स” चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ ।

चुक्तापुँजी एक अर्ब अठार करोड चौतीस लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी ग्राहकलाई बैकिङ्ग सेवा दिदैं आएको छ । साथै, संस्थाले चालु आ.व.को असोज मसान्त सम्म रु. २१ अर्ब ४४ करोड निक्षेप संकलन र रु. १७ अर्ब ७३ करोड कर्जा प्रवाह गरिसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिले दोस्रो पटकमा जारी गरे संवैधानिक परिषद् अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३...

एफएनसीसीआईको निर्वाचन जारी, ढकाल र श्रेष्ठले एकसाथ खसाले भोट

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा अन्तर्गत अहिले निर्वाचन...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ। सोमबार प्रतितोला २...

माथिल्लो भुरुन्डी ए जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य जेपर्टले गर्ने

निको इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको ...

वैदेशिक रोजगारीमा रहेकाले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले एभरेष्ट कलर लिमिटेडको आईपीओ भर्ने...

कालंगा हाइड्रोले जेठ ८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...
spot_img