Monday, July 27, 2026
spot_img

२२ सयले बढेर किर्तीमानी उचाईमा सुनको भाउ

spot_img

आज आइतबार सुनको भाउ नयाँ उचाईमा पुगेको छ । शुक्रबार प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २१ हजार ८ सय ८० रुपैयाँ तोकिएको छ ।

आज नेपाली बजारमा कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो । यसअघि असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँको किर्तीमानी उचाईमा पुगेको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले घटेर प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार २ सय ७९ रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...
spot_img