Monday, August 3, 2026
spot_img

छठ पर्वको तयारी सुरु

spot_img

तिहार सकिएसँगै तराई मधेश र काठमाडौँ उपत्यकामा समेत छठ पर्वको तयारी सुरु भएको छ । तिहार पर्वको समापनसँगै तराई मधेशसहित देशभर प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको तयारी सुरु भएको हो ।

मिथिलासहित तराई क्षेत्रको प्रमुख पर्वको रुपमा मनाईने छठका लागि पोखरी, नदी, तलाउका किनारहरुमा तयारी सुरु भएको छ ।

सूर्य भगवान तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मतको कार्य जारी छ ।

साथै, काठमाडौँका कमलपोखरी, बागमती र विष्णुमति नदी लगायतका क्षेत्रमा पनि तयारी सुरु हुन थालेको छ ।

छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने भएका छन्।...

सुनचाँदीको भाउ बढ्यो

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

१०३६ प्रतिशतले बढ्यो महुली लघुवित्तको खुदनाफा, लाभांश क्षमता ४२.५८ प्रतिशत

महुली लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

४९.१८ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको खुदनाफा, लाभाश क्षमता २७.१३ प्रतिशत

हिमालयन लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि...

पब्लिक कम्पनी बन्यो एबीपी इनर्जी

एबीपी इनर्जी प्रालिबाट पब्लिक कम्पनीमा परिणत भएको छ ।...
spot_img