Tuesday, May 5, 2026
spot_img
spot_img

मञ्जुश्री फाइनान्सको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img
spot_img

मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २२ गतेका लागि बुक क्लोज मिति तोकेको छ ।

यसकारण आज असोज २१ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।

असोज ७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट सेयरधनीहरुलाई कायम चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते साधारणसभा आयोजना गर्दैछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठबाट फिर्ता गरिने

सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम...

आजदेखि विपी राजमार्गको काभ्रे-सिन्धुली खण्डमा रातको समयमा गाडी चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आज वैशाख २२ गतेदेखि बि.पि...

मूल्य समायोजनसम्बन्धी नीतिगत निर्णय नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको घोषणा

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

राष्ट्रपतिले दोस्रो पटकमा जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश...
spot_img