नेपाल भित्रिने रेमिट्यान्स झण्डै २० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा १७२३ अर्ब २७ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा भित्रिएइको विप्रेषण आप्रवाह अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो ।
२०८२ असार महिनामा १८९ अर्ब ११ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।












