Friday, July 24, 2026
spot_img

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गरिने

spot_img

सरकारले आगामी आर्थिक वर्षबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गरिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

भद्रपुर, टरिगाँउ विमानस्थलको स्तरोन्नती र सुर्खेत विमानस्थल निर्माणको घोषणा समेत उनले गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लेखामान बोर्ड र राष्ट्र बैंकबीच छलफल, बैंकहरुले पाउँलान् Carve out को सुविधा ?

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

नेपालमा भारु २०० र ५०० का नोट पनि चल्ने

नेपालमा अब भारु २०० र ५०० दरका नोट पनि...

एक वर्षमा १० हजार ८ सय युनिट ईभी आयात

गत आर्थिक वर्ष २०८२/०८३ मा १० हजार ८ सय...

नियमन आयोगका अध्यक्ष डा. धितालद्वारा पदभार ग्रहण, ३ प्राथमिकता सार्वजनिक

विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. राम प्रसाद धितालले...

विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण

विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका छन्।...

एक वर्षको बैदेशिक ब्यापारः २१ खर्बको आयात हुँदा ३ खर्बको निर्यात

गत आर्थिक वर्ष २०८२/०८३ मा (गत साउनदेखि असारसम्म) मा...
spot_img