Thursday, March 19, 2026
spot_img

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

spot_img
spot_img

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्न आदेश दिएको छ। आज सर्वोच्चका न्यायधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो।

सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालत बुटवलले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। सो विरुद्द उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

हाल रवि रुपन्देही कारागारमा छन्। सर्वोच्चको आदेशसंगै उनी अब थुना मै रहि रहनेछन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेको छ । गत...

नेप्सेमा भुजुङ हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

होर्मुजहुँदै आउछ युरिया: इरान युद्दले मलको पनि हाहाकार हुने सङ्केत, खाद्य संकटको जोखिम

इरानमा जारी युद्धले विश्व तेल बजारलाई मात्र नभई रसायनिक...

सूर्यकुण्ड हाइड्रोको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

ग्लोबल कलेज ग्रुपका दुई कम्पनीले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

शिक्षा क्षेत्रका दुई वटा कम्पनीले आईपीओ निष्काशन गर्ने भएका...

तोलामा ५४ सयले घट्यो सुनको भाउ, चाँदीको भाउमा पनि गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img