Sunday, March 15, 2026
spot_img

जेठ महिना जीवन बीमा कम्पनीको व्यापार १२ अर्ब बढी, नेपाल लाइफ शिर्ष स्थान (सूचीसहित )

spot_img
spot_img

२०८१ जेठ महिनामा जीवन बीमा कम्पनीहरुले १२ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीले जेठ महिनामा १२ अर्ब २६ करोड ६३ लाख ३२ हजार बीमा शुल्क संकलन गरेका हुन् ।

जस मध्ये नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ३ अर्ब १८ करोड १९ लाख बीमाशुल्क संकलन गरेको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १ अर्ब ६५ करोड ९९ लाखको बीमा शुल्क संकलन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ६४ करोड ८९ लाख बीमा शुल्क संकलन गर्दा हिमालयन लाइफ  इन्स्योरेन्सले १ अर्ब १३ करोड  बीमाशुल्क संकलन गरेका छन् ।

जेठ महिना सबैभन्दा कम बीमाशुल्क संकलन राष्ट्रिय जीवन बीमा कम्पनीको रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले १८  करोड ९२ लाख मात्र बीमाशुल्क संकलन गरेको छ ।

हेर्नुस कुनको बीमा शुल्क संकलन कति ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

खुद नाफामा ८ वटा विकास बैंक भन्दा लक्ष्मी सनराइज बैंक पछाडी

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

आयल निगमले भन्यो ‘ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ’

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर...

स्थिर सरकार हुने भएपछि हिमालय जेट उत्साहित, सिधा उडानमात्र नेपाललाई युरोपसँग जोड्ने

हालै सम्पन्न निर्वाचनको नतिजाले नेपालमा स्थिर सरकार हुने पक्का...

२ वटा राजमार्ग विस्तार हुँदा विस्थापित भएकालाई राहत, ऋण पुनरसंरचना सुविधा पाउने

महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापितले केही...

राष्ट्र बैंकद्वारा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन, ४ वटा व्यवस्था फेरिए

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरेको...
spot_img