Sunday, April 19, 2026
spot_img
spot_img

मक्र्योर काठमाडौँमा खुल्यो इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’

spot_img
spot_img

काठमाडौँको सुकेधारास्थित पाँचतारे होटल मक्र्योरमा इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’ सञ्चालनमा आएको छ । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले होटल मक्र्योरमा इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’को उद्घाटन गरेकी हुन् ।

उक्त रेस्टुरेन्टले इटालीयन खानाको स्वाद काठमाडौँ र नेपालीबासी सहित विदेशबाट नेपाल घुम्न आउने पर्यटक समक्ष पस्किएको होटलको भनाइ छ । रेस्टुरेन्टमा इटालियन पिज्जा, पास्ता सहितका परिकार र मिठाईको स्वाद लिन पाइनेछ ।

काठमाडौँ सुकेधारा हाइटमा अवस्थित यस होटलको गत माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । होटलका सञ्चालक देशबन्धु बस्नेतका अनुसार यस होटलमा सञ्चालनमा आएको नयाँ रेस्टुरेन्टले स्थानीय ग्राहक तथा अन्तर्राष्ट्रिय यात्रु आकर्षित गर्ने विश्वास लिइएको छ ।

मक्र्योर ब्रान्डले विश्वका ६० भन्दा बढी देशमा १ हजारभन्दा बढी होटलको व्यवस्थापन सम्हाल्दै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...

कामना सेवा विकास बैंकको नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

निफ्राको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

रासस ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको...

विदेशमा श्रमिक पठाउने विज्ञापनमा सम्पर्क विवरण खुलाउन वैदेशिक रोजगार विभागको निर्देशन

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजतपत्र प्राप्त...

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने...
spot_img