Tuesday, September 1, 2026
spot_img

धौलागिरी लघुवित्तले लाभांश नदिने

spot_img

धौलागिरी लघुवित्तले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको मङ्सिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा  लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गरिएका वित्तीय विवरणहरुमा बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित/स्वीकृतको लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एप्पल सीइओको रुपमा कुकको १५ वर्षे कार्यकाल अन्त्य, शेयरधनीलाई २७०० प्रतिशत प्रतिफल

प्रविधि कम्पनी एप्पल इन्कर्पोरेटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम...

काठमाडौँ बाहिरै ग्यास रिफिलिङः ढुवानीमा सकस, लागत पनि बढ्यो

पृथ्वी राजमार्ग भासिएपछि काठमाडौँको लाइफलाइन करिब करिब टुटेको छ...

बाढी प्रभावितको लागि इप्पानद्वारा १३ करोड १ रुपैयाँ सहयोग

२०८३ साल भदौ १० गते भोटकोशी नदीमा आएको महाविपत्तिका...

भोटेकोशी बाढीले ४० किलोमिटर सडक ध्वस्त

भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक पूर्णरुपमा...

बाढी प्रभावितको लागि बिजी ग्रुपद्वारा १ करोड २ लाख सहयोग

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका...

उपहार विजेता घोषणा कार्यक्रम स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रमको बिजेता घोषणा कार्यक्रम स्थगित गरिएको...