Tuesday, September 1, 2026
spot_img

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

spot_img

महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एप्पल सीइओको रुपमा कुकको १५ वर्षे कार्यकाल अन्त्य, शेयरधनीलाई २७०० प्रतिशत प्रतिफल

प्रविधि कम्पनी एप्पल इन्कर्पोरेटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम...

काठमाडौँ बाहिरै ग्यास रिफिलिङः ढुवानीमा सकस, लागत पनि बढ्यो

पृथ्वी राजमार्ग भासिएपछि काठमाडौँको लाइफलाइन करिब करिब टुटेको छ...

बाढी प्रभावितको लागि इप्पानद्वारा १३ करोड १ रुपैयाँ सहयोग

२०८३ साल भदौ १० गते भोटकोशी नदीमा आएको महाविपत्तिका...

भोटेकोशी बाढीले ४० किलोमिटर सडक ध्वस्त

भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक पूर्णरुपमा...

बाढी प्रभावितको लागि बिजी ग्रुपद्वारा १ करोड २ लाख सहयोग

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका...

उपहार विजेता घोषणा कार्यक्रम स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रमको बिजेता घोषणा कार्यक्रम स्थगित गरिएको...