Friday, June 26, 2026
spot_img

फेरि प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीमा फर्कियो महासंघ, कार्यकाल घटाईयो

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सर्वसम्मत रुपमा विधान संशोधन गरेको छ । मंगलबार सम्पन्न महासंघको विशेष साधारणसभाले सर्वसम्मत रुपमा विधान संशोधन गरेको हो ।

विधान संशोधन भएसंगै अब महांसघमा अध्यक्षको लागि प्रत्यक्ष निर्वाचन हुने छ।  यस अघि बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुँदै आएकोमा अब भने महांसघमा अध्यक्षको लागि प्रत्यक्ष निर्वाचन हुने छ।  हाल महासंघमा अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्ष छन्। उनी अध्यक्ष भएपछि मात्र संशोधित व्यवस्था लागु हुने छ। अर्थात् अञ्जन श्रेष्ठ भने स्वत महासंघको अध्यक्ष बन्ने छन् । अध्यक्षको रुपमा श्रेष्ठको कार्यकाल सकिएपछि महांसघमा अध्यक्षको लागि प्रत्यक्ष निर्वाचन हुने छ।

२०७३ मा महासंघको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो । त्यसको ८ वर्षपछि फेरि प्रत्यक्ष निर्वाचनबाट महासंघको अध्यक्ष चयन गर्ने गरि विधान संशोधन भएको छ ।

त्यस्तै महासंघले विधान संशोधन गरेर कार्यसमितिको कार्यकाल ३ वर्ष हुने हालको व्यवस्थालाई संशोधन गरेर कार्यसमितिको कार्यकाल २ वर्षमा झारिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

कुमारी बैंक लिमिटेडका ग्राहकलाई नेसनल प्याथ ल्याब एण्ड रिसर्च...

मर्ज भए पोखरा र समृद्धि फाइनान्स, असार २६ गतेबाट एकिकृत कारोबार

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...

समृद्ध सुदूरपश्चिमको आधार बन्दै जालपादेवी केबलकार

माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको...

ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् ८ प्रस्ताव

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।...
spot_img