Friday, August 28, 2026
spot_img
Tag:

dividend

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले विभिन्न स्रोतबाट करिब ७ मेगावाट विद्युत प्रणालीमा प्रवाह गरेको छ । बाढीका कारण विद्युत् संरचनामा...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मिंखरबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–साउदी...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंकले साधारण शेयरधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश र अग्राधिकार शेयरधनीलाई कर सहित...

मैलुङ खोला आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त, कर्मचारीको अवस्था अज्ञात

बाढीका कारण मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको ५ मे.वा. क्षमताको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । कम्पनीका महाप्रबन्धक...

सान्जेनको दुवै आयोजना सुरक्षित

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आफ्ना दुई वटै जलविद्युत आयोजना सुरक्षित रहेको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पण बहादुर सिंहका अनुसार सान्जेन तथा माथिल्लो...

बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्धारा २५ लाख सहयोग

कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र १० गने आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्धेश्यले रु.२५...

एभरेष्ट बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। यस संगै एभरेष्ट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले हाल...

चीनले भन्यो ‘ भोटेकोशीमाथि अर्को ठूलो ताल बनेको छ, ३ दिनभित्र फुट्न सक्छ’

चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोचेन खोला र पुरेपु साङपो नदीको संगम नजिक ठूलो ताल (ब्यारियर लेक) बनेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार भोटेकोशी नदीको...