Tuesday, August 18, 2026
spot_img

अमेरिकी डलरको भाउ घट्यो

spot_img

शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिन १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ६६ पैसा रहेकोमा शुक्रबार १३३ रुपैयाँ ६२ पैसा छ ।

सर्वसाधारणलाई डलर चाहिएको अवस्थामा सो मूल्य तिर्नुपर्दछ । त्यस्तै डलरको खरिददर मूल्य १३३ रुपैयाँ २ पैसा छ । सर्वसाधारणसँग भएको डलर सटही गर्दा सो मूल्य प्राप्त हुन्छ ।

शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले १ साउदी अरेबियन रियालको बिक्रीदर भाउ ३५ रुपैयाँ ६३ पैसा तोकेको छ । खरिददर मूल्य ३५ रुपैयाँ ४७ पैसा तोकेको छ ।

त्यस्तै १ कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६६ पैसा र खरिददर मूल्य ३६ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

युएईको १ दिर्हाम भाउ बिक्रीदर मूल्य ३६ रुपैयाँ ३९ पैसा तथा खरिददर भाउ ३६ रुपैयाँ २३ पैसा तोकिएको छ । राष्ट्र बैंकले १ मलेसियन रिंगिटको खरिददर भाउ २८ रुपैयाँ २९ पैसा तोकेको छ भने बिक्रीदर भाउ २८ रुपैयाँ ४२ पैसा तोकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img