करदाता प्रोत्साहनको चिट्ठा कार्तिक १ गते खोलिने

spot_img
spot_img

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको पछिल्लो १५ दिनको चिट्ठा कात्तिक १ गते खोल्ने भएको छ ।

असोज १६ देखि ३१ सम्मका बिल यस कार्यक्रममा सहभागी हुनेछन् ।

सरकारले हरेक १५ दिनमा उपहार कार्यक्रमको चिट्ठा खोल्ने गरेको छ । यस अन्तर्गत हरेक दिन १÷१ जनाले १ लाख र हरेक १५ दिनमा एक जनाले १० लाख बम्पर उपहार प्राप्त गर्छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दशैँ बजारः ब्यापार घट्यो, महँगी बढ्यो

दशैँले छपक्कै छोप्दा काठमाडौँका व्यवसायिक क्षेत्रमा चहलपहल बढ्दो छ...

बाढी प्रभावितलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण

सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र...

विद्युत व्यापारका लागि निजी क्षेत्रलाई एलओआई दिने तयारी भइरहेको छः मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा...

कुमारी बैंकको लाभांश पारित

कुमारी बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।...

पोखरा–दुबई उडानका लागि एक वर्षको टिकट बुकिङ खुला

फ्लाई दुबईले असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान...

नेपालबाट बाहिरियो मनसुन, दशैँमा पानी पर्ने सम्भावना के छ ?

असार ५ गते भित्रिएको मनसुन पूर्णरुपमा बाहिरिएको छ ।...