सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४८ हजार २ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ६ सय ४८ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज,...

राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा...

१३२ केभी चोभार सबस्टेसन दशैंलगत्तै चार्ज गरिने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

दुई महिनामै भित्रियो ४३६ अर्ब रेमिट्यान्स

नेपाल भित्रिने रेमिट्यान्स बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक...

निम्सदाईको दूरदृष्टि र मानव सेवाको सम्मान, लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) को परिकल्पना र नेतृत्वमा...

५ दिनमा २ लाख ६२ हजारले छोडे काठमाडौँ

दशैँका लागि ५ दिनमा २ लाख ६२ हजार जनाले...