३ दिनमा ७ हजारले सस्तियो सुन

spot_img
spot_img

पछिल्लो ३ दिनमा सुनको भाउ ७ हजार रुपैयाँले घटेको छ । बुधबार २ हजार ७ सय रुपैयाँले घटेसँगै पछिल्लो दिनभित्रमा सुनको भाउ ७ हजारले घटेको हो ।

बुधबार सुनको मूल्य २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

३ दिन अघि अर्थात् आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो ।

पछिल्लो ३ दिनमा चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको चाँदीको भाउ बुधबार ४ हजार २५५ रुपैयाँ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण

सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र...

विद्युत व्यापारका लागि निजी क्षेत्रलाई एलओआई दिने तयारी भइरहेको छः मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा...

कुमारी बैंकको लाभांश पारित

कुमारी बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।...

पोखरा–दुबई उडानका लागि एक वर्षको टिकट बुकिङ खुला

फ्लाई दुबईले असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान...

नेपालबाट बाहिरियो मनसुन, दशैँमा पानी पर्ने सम्भावना के छ ?

असार ५ गते भित्रिएको मनसुन पूर्णरुपमा बाहिरिएको छ ।...

मुस्ताङमा रोकिए २५ सय ईभी

कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारी साधन मुस्ताङमै...