कुमारी बैंकको लाभांश पारित

spot_img
spot_img

कुमारी बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८२÷०८३ को नाफाबाट शेयरधनीहरुका लागि प्रस्ताव गरिएको २.१०५३ प्रतिशत (करसहित) लाभांश पारित गरेको छ ।

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आ.ब. २०८२÷८३ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित भएको छ ।

कुमारी बैंकले हाल २७९ शाखा, २९४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण

सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र...

विद्युत व्यापारका लागि निजी क्षेत्रलाई एलओआई दिने तयारी भइरहेको छः मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा...

पोखरा–दुबई उडानका लागि एक वर्षको टिकट बुकिङ खुला

फ्लाई दुबईले असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान...

नेपालबाट बाहिरियो मनसुन, दशैँमा पानी पर्ने सम्भावना के छ ?

असार ५ गते भित्रिएको मनसुन पूर्णरुपमा बाहिरिएको छ ।...

३ दिनमा ७ हजारले सस्तियो सुन

पछिल्लो ३ दिनमा सुनको भाउ ७ हजार रुपैयाँले घटेको...

मुस्ताङमा रोकिए २५ सय ईभी

कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारी साधन मुस्ताङमै...