Thursday, August 27, 2026
spot_img
spot_img

मैलुङ खोला आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त, कर्मचारीको अवस्था अज्ञात

spot_img

बाढीका कारण मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको ५ मे.वा. क्षमताको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

कम्पनीका महाप्रबन्धक विनय चिपालुका अनुसार  कम्पनीद्वारा रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ मा सञ्चालित ५ मे.वा. क्षमताको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त भई विद्युत उत्पादन बन्द भएको छ ।

जलविद्युत केन्द्रमा हाल कार्यरत कर्मचारीहरुको अवस्था समेत अज्ञात रहेको उनले बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...

सान्जेनको दुवै आयोजना सुरक्षित

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आफ्ना दुई वटै जलविद्युत आयोजना...

बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्धारा २५ लाख सहयोग

कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र...

एभरेष्ट बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...