Friday, July 31, 2026
spot_img

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि ५ जनाको नाम सर्ट लिस्ट

spot_img

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि ५ जनाको नाम सर्ट लिस्ट भएको छ । अर्थ मन्त्रालयले गठन गरेको कोषको प्रशासक छनौट त्तहा सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको हो।

सर्टलिस्टमा पर्नेमा जीवन कुमार कटवाल, दामोदर प्रसाद सुवेदी, भरत राज वस्ती, विजय कुमार श्रेष्ठ र सागर कुमार सिंह रहेका छन् । सिफारिस समितिले शैक्षिक योग्यता, कार्य अनुभव, व्यवसायिक कार्ययोजनाको मुल्यांकनको आधारमा ५ जना सर्ट लिस्ट गरेको जनाएको हो ।

सर्टलिस्टमा परेका उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन १८ र १९ गते हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

निक्की, युरोपियन इकोनोमिक चेम्बर र बोशको आयोजनामा ‘एआई’ सम्बन्धि कार्यशाला सम्पन्न

नेपाल–भारत उद्योग वाणिज्य संघ, युरोपियन इकोनोमिक चेम्बर नेपाल तथा...

नेपाली बजारमा मोर्बिडेलीको ‘बल्क डेलिभरी’ सुरु, नाइमा एक्स्पोमा T250X सार्वजनिक हुँदै

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीको बल्क डेलिभरी सुरु भएको...

रिलायबल लाइफको पूर्ण अशक्तता सुविधा अन्तर्गत हरि प्रसाद काफ्लेले पाए ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको...

सुनसरी सहितका जिल्लामा देखा परेका अशान्तिपूर्ण गतिविधिप्रति नाडाको चिन्ता

सुनसरी सहितका जिल्लामा देखा परेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम...

धादिङमा ४९ मेगावाटको सौर्य आयोजना निर्माणको तयारीमा रिन्यू होल्डिङ्स

रिन्यू होल्डिङ्सले धादिङमा ४९ मेगावाट क्षमताको सौर्य आयोजना निर्माणको...
spot_img