spot_img

महावीर पुन पनि मन्त्री बन्ने, आजै सपथ

spot_img

स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन्। उनी विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्न लागेका हुन्।

उनले आज नै सपथ लिने छन् । यस अघि उनी सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए । गत चुनावमा उनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए।

महावीर पुनसँगै आज सुधन गुरुङले पनि गृहमन्त्रीको रुपमा सपथ लिने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चिरख्वा हाइड्रोपावरको ३० लाख कित्ता बढी शेयरको लकइन अवधि कार्तिकमा सकिँदै

चिरख्वा हाइड्रोपावर लिमिटेडको ३० लाख कित्ता बढी शेयरको लकइन...

पृथ्वी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउँदै

पृथ्वी राजमार्ग आजबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ...

सरकारी कर्मचारीलाई ५५ वर्षमा अवकाश, पेन्सन गणना सम्बन्धि प्रस्ताव सच्चिएको हो ?

हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐनमा सरकारी कर्मचारीहरुको अवकाश...

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

नेपालका लागि बजाजको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

यी हुन् निफ्राका ठूला शेयरधनी: हिमालयन लाइफ बाहिरियो, सूर्यज्योति लाइफ भित्रियो

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रामा ०.५ प्रतिशत वा सो भन्दा...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय

आज असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६...