Tuesday, May 19, 2026
spot_img

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बन्ने पक्का, नाम अनुमोदन

spot_img
spot_img

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त हुने पक्का भएको छ । सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो।

समिति सभापति बोधनारायण श्रेष्ठले शर्माको नाम सर्वसम्मत अनुमोदन भएको जानकारी दिए । अब राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । यससँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा तोडिएको छ ।

संवैधानिक परिषद्को गत वैशाख २४ गतेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धितोपत्र बोर्डको अध्यक्षको लागि ४ जनाको नाम सर्टलिस्ट

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४ जनाको नाम सर्टलिस्ट...

ठूलो लगानी गर्ने भनेपछि अमेरिकाले फिर्ता लियो अडानीको २६ करोड डलरको घुस मुद्दा

अमेरिकाको न्याय विभाग (DOJ) ले भारतीय अरबपति गौतम अडानी...

समस्याग्रस्त घोषणा नभएका सहकारी पीडितले कहिले फिर्ता पाउँछन् पैसा ?

सरकारले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्तालाई पैसा फिर्ता...

अमेरिकामा टेक रोडशो गरेर विश्वसामु प्रस्तुत गरियो नेपालको आईटी क्षमता

अमेरिकामा ‘नेपाल टेक रोडशो यूएसए २०२६’ सम्पन्न भएको छ।...

नेपालमा हुन्डाईको एसेम्बलः २ वर्षमा २ हजार गाडी उत्पादन, थप २ अर्ब लगानी गरिँदै

नेपालमा हुन्डाईका गाडीको एसेम्बल हुन थालेको दुई वर्ष पूरा...
spot_img