Sunday, May 17, 2026
spot_img

यसवर्षको मनसुननमा ५२ हजार परिवारका २ लाख २६ हजार जनता प्रभावित हुने

spot_img
spot_img

यसपालिको मनसुनमा २ लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६ सय ६१ जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ ।

‘यस वर्षको मनसुनको पूर्वानुमान सन् २०१४, २०१६ र २०२२ का मनसुन मौसमसँग मिल्दोजुल्दो देखिन्छ । समग्रमा यस वर्षको मनसनुको अवधिमा मनसनुजन्य विपद्बाट देशभर करिब ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६ सय ६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ’ पूर्वतयारी तथा प्रतिकार्य योजनामा भनिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार ५१ हजार ८६८ घरपरिवारमध्ये १ हजारदेखि ४ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, एउटा मात्र व्यवस्था परिवर्तन

नेपाल राष्ट्र बैंकले हिजो शुक्रबार आर्थिक वर्ष २०८२÷८३ को...

भारत प्रवेश गर्यो मनसुन, नेपाल कहिले आईपुग्छ ?

दक्षिण-पश्चिम मनसुन भारत प्रवेश गरेको छ ।  भारतीय मौसम...

माउण्टेन ड्यू पिउँदा उपभोक्तालाई वान्ता भएपछि बिकी वितरणमा रोक

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले माउण्टेन ड्यूको बिकी...

नबिलको एप ‘एनबैंक’मा लगानी सम्बन्धि सेवा विस्तार

नबिल बैंकले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धि सेवा...

राजश्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्री समक्ष पेश

राजस्व परामर्श समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रतिवेदन पेश...

नेपाल एयरलाइन्सको सञ्चालक सदस्यमा ५ जना नियुक्त

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा ५ जना सदस्य...
spot_img