Monday, May 11, 2026
spot_img

स्तानबुलबाट काठमाडौँ आएको प्लेनको टायर पड्केर आगो देखियो, विमानस्थल बन्द

spot_img
spot_img

स्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको एक जहाजको टायर पड्किएको छ । THY726 कल साइनको सो जहाज काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टायर पड्किएर आगो देखिएको हो।

जहाज ल्याण्ड भएपछि दमकलको प्रयोग गरेर आगो निभाइएको छ ।  यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको छ। यात्रुहरु सकुशल छन् ।

अहिले सो जहाजलाई रनवेबाट हटाउने कार्य भईरहेकोले विमानस्थल केही समयको लागि बन्द गरिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अन्तर्राष्ट्रिय ‘पेमेन्ट गेट वे’लाई कानूनी मान्यता दिइने

सरकारले अन्तर्राष्ट्रिय ‘पेमेन्ट गेट वे’लाई कानूनी मान्यता दिने भएको...

किसानलाई परिचयपत्र र सहुलियत ऋणमा सहज

सरकारले किसान परिचयपत्रलाई प्रभावकारी कार्यान्वयन गर्ने घोषणा गरेको छ...

सरकारको प्राथमिकतामा पुँजीबजार, नीति तथा कार्यक्रममा ४ विषय समेटिए

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति...

आईटीलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिने

सरकारले सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने भएको...

सबै आर्थिक कारोबारलाई नगदरहित बनाउने सरकारको घोषणा

सरकारले सबै आर्थिक कारोबारलाई नगदरहित बनाउने घोषणा गरेको छ...

करका दरलाई समयवद्ध बनाउने घोषणा

सरकारले करका संरचनामा फेरबदल गर्ने भएको छ । आगामी...
spot_img