Saturday, June 27, 2026
spot_img

बजेट अधिवेशन आजदेखि, आजै नीति तथा कार्यक्रम पेश हुने

spot_img
spot_img

आज वैशाख २८ गते संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश हुँदै छ । आज दिउँसो ४ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति राम चन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गर्ने छन्।

आज देखि नै संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुने छ। जसमा प्रतिनिधिसभा बैठक र राष्ट्रिय सभा बैठक दिउँसो २ बजे बस्ने छ।

संसदको यहि अधिवेशनमा बजेट पेश हुने छ । त्यसै कारण यो अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ। आगामी जेठ १५ गते संसदमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्ने छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img