Monday, May 4, 2026
spot_img
spot_img

शेखर गोल्छालाई थुनामा राख्ने निर्णय बदर, रिहा गर्न सर्वोच्चको आदेश

spot_img
spot_img

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई थुनामा राख्ने गरि वैशाख ११ गते काठमाडौँ जिल्ला अदालतबाट भएको म्याद थपको निर्णय बदर गरिदिएको छ । आज सर्वोच्चका न्यायधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजालाशले वैशाख ११ गते भएको म्याद थपको निर्णय बदर गरिदिएको हो ।

त्यस्तै अदालतले उनीसँग कसुर अनुसार धरौटी वा जमानत माग गर्न र सो बुझाउन नसकेमात्र थुनामा राख्न आदेश दिएको छ।  यस संगै अब गोल्छासँग अनुसन्धान अधिकारीले धरौटी माग गर्नु पर्ने छ, र सो धरौटी बुझाउन नसके मात्र गोल्छालाई थुनामा राख्न सकिने छ। अन्यथा सर्वोच्चले उनलाई रिहा गर्न भनेको छ।

गोल्छाकी श्रीमती सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो। गोल्छालाई धितोपत्र समबन्धि कसुरमा अनुसन्धान गर्नको लागि भन्दै प्रहरीले वैशाख १० गते पक्राउ गरेको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् क्यानको महानिर्देशक बन्न इच्छुक २१ जना

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१...

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिक सहसचिव पनि रहने

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिकतर्फको सहसचिव पनि रहने...

क्यानको महानिर्देशकका लागि २१ जनाको आवेदन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१...

अध्यादेशका कारण ऊर्जा मन्त्रालय अन्तर्गतका १० जना पदमुक्त, को को परे ?

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‌'सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष...

पुरै सिलिण्डर ग्यास बिक्री गर्न दिन व्यवसायीको माग, निगमलाई आपूर्ति कै चिन्ता

मध्यपूर्वमा चर्किएको युद्धका कारण इन्धनको आपुर्तिमा समस्या भएपछि सरकारले...

धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाको आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४७ जनाले आफ्नो व्यक्तिगत...
spot_img