Thursday, June 25, 2026
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग छलफल गर्ने भएका छन् । सरकार गठन भएको एक महिना पछि निजी क्षेत्रसँग सत्तारुढ पार्टीका सभापतिले छलफल गर्न लागेका हुन् ।

उद्योगी व्यवसायीहरु पक्राउ पर्न थालेपछि त्रासमा रहेको निजी क्षेत्रको मनोबल उकास्न लामिछानेले आइतबार निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्न लागेका हुन् । आइतबार बिहान १० बजेबाट होटल रोयल टुलिपमा सुरु हुने छलफलमा मुलुकको आर्थिक अवस्था, बजेट लेखनको तयारी लगायतका विषयमा कुराकानी हुने बताइएको छ ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका छाता संगठनबाट प्रतिनिधिहरुको सहभागीता रहनेछ । छलफलमा सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि सहभागी हुन सक्ने बताइएपनि पक्का भने भइसकेको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img