Sunday, June 28, 2026
spot_img

२०६२ देखि हालसम्मका शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न आयोग गठन

spot_img
spot_img

सरकारले सार्वजनिक पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले जाँचबुझ आयोग गठन गरेको हो ।

सरकारले सर्वोच्च अदालतका पूर्व न्यायधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको हो। आयोगको सदस्यमा पूर्व न्यायधीशहरु पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, पूर्व प्रहरी नायव निरीक्षक गणेश केसी , सीए प्रकाश लम्साल रहेका छन् ।

आयोगले २०६२/६३ देखि २०८२/८३ सम्म बहाल रहेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ  कर्मचारीहरुको सम्पति संकलन, प्रमणिकरण र छानबिन गर्नेछ।

​प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएलगत्तै गत वर्ष चैत १३ गते १५ दिनभित्र यस्तो समिति गठन गर्ने निर्णय भएको थियो। सरकारद्वारा सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको ४३औँ बुँदामा समेत यस विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img