Sunday, June 28, 2026
spot_img

एमालेको अखिलदेखि ऋषि धमलाको रिपोर्टस क्लब सम्मले भाडा नतिरेपछि कार्यालयमा ताला

spot_img
spot_img

समाजकल्याण परिषदलाई वर्षौदेखि भाडा नतिर्ने विभिन्न संघ संस्थाका कार्यालयमा तालाबन्दी गरिएको छ । वर्षौंदेखि भृकुटीमण्डपस्थित परिषदका संरचना प्रयोग गरेर पनि भाडा नतिर्ने संघ संस्था तथा व्यवसायमा ताला लगाइएको हो ।

भाडा नतिर्नेमा एमाले निकट अनेरास्ववियुको कार्यालयदेखि ऋषि धमलाको रिपोर्टस क्लबसम्म छन् । पत्रकार महासंघको काठमाडौँ शाखा र फोटो पत्रकार महासंघको कार्यालयले पनि भाडा नतिरेको परिषदले जनाएको छ ।

परिषदले सोमबार सुरक्षाकर्मीको सहयोगमा भाडा नतिर्ने २० वटा संस्था र व्यसायमा ताला लगाएको हो ।

भाडा नतिर्नेको सूचीः

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img