Sunday, June 28, 2026
spot_img

अर्थमन्त्रीको सम्पत्ति: ५ कम्पनीमा शेयर, ४ ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा १.९० करोड

spot_img
spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणमा उनले आफुसँग ललितपुर र काभ्रेमा अपार्टमेन्ट तथा ललितपुर र तनहुँमा घर रहेको उल्लेख गरेका छन्  ।

त्यस्तै उनीसँग काठमाडौँमा ३ रोपनी, गोरखामा ८ रोपनी, चितवनमा ५ कट्ठा र तनहुँमा ६ रोपनी जग्गा रहेको बताएका छन् । उनीसँग ४५ तोला सुन पनि रहेको छ। उनीसँग बैंकमा १ करोड ९० लाख नगद रहेको छ।

उनले सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता र शंग्रिला डेभलपमेन्ट बैंकमा २५ हजार ७ सय ६२ कित्ता शेयर रहेको बताएका छन् । यो संस्थापक शेयर रहेको उनको भनाई छ। नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा  ९० लाखको, ठूलो खोला हाइड्रोमा ६० लाखको र अपर मादी ० खोला हाइड्रोमा ३ करोडको शेयर रहेको बताएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img